सुबर्ण अबसर्
- Yugal Dhakal

- Feb 15, 2019
- 1 min read
Updated: Feb 25, 2019
यदी यहाँहरु कोइ जापान जाने सोचाइ मा हूनुहुन्छ ? जानसकिने बिधा हरु यस प्रकार छन्

१ विद्यार्थी भिसा languag study
२ Workingभिसा (यादी तपाईं नेपाल मा BBS ,BE BA PASS गरी बसी रहनु भयको छ भने हामी जापान को प्रसिद कम्पनी हरुमा जापानिज सरहको सुबिधा सहित काम मा लगाउने छौ
३ कुनै बिधा मा जापान आउँदै हूनुहुन्छ भने बस्ने घरको लागि हामीलाई संपर्क गर्नुस् जापानका कुनै पनि कन्पन्नी या तपाईंहरुले चीन्नुभयको साथीभाइ या आफ्नुआफन्त हरुले भन्दा सस्तो मा मिलैदिने ग्यरिन्टी लिनेछौ
४ विद्यार्थी भिसा मा हामीबाट आउनु भयका विद्यार्थी हरुलाई साथै अरु कुनैपनी माध्यम बाट जापान प्रबेस् गर्नुभयको छ भने पनि काम को लागि संपर्क गर्नुस् किनकी हामीसँग जापानको ५०० भन्दा बढी प्रचलित र प्रतिष्ठित कम्पनी सँग संपर्क छ यो काम जापानमा जापानिज कम्पनी सँग हाम्रो बिशेष सम्बन्ध छ र तेसमा हामीपनी एक हौ
५ बिशेष अबसर कुनै पनि बिधामा BE गरेर बस्नु भयको छ भने तपाईंहरुलाई बिशेष सुभिधा सहित FREE VISA मा WORKING VISA को आबसर् दिनेछौ.



Comments