top of page
Search

Welcome to High Field मा स्वागत छ

  • Writer: Yugal Dhakal
    Yugal Dhakal
  • Feb 15, 2019
  • 1 min read

Updated: Feb 25, 2019


नामस्ते High field मा तपाईंलाई  हार्दिक स्वागत गर्दछु |

High Field WORKING  VISA मार्फत तपाईंलाई जापानमा  रहेको बिभिन्न कम्पनीहरुसँग लिन्क गराउनेको सस्था हो |



हामी तपाईंलाई  जापानमा  WORKING  VISA  को लागि चहिने भाषा, शिप, तलिम् र जानकारी को साथै उपयोगी सर सल्लाह  र परामर्स दिनेछौ

तपाईं जुनसुकै field मा जुनसुकै  अजेन्सी बाट जादै हूनुहुन्छ  भने पनि हामी बिना सुल्कमा उचित परामर्स दिनेछौ ।


हामी तपाईंलाई  जापानमा  WORKING  VISA  को लागि चहिने भाषा, शिप, तलिम् र जानकारी को साथै उपयोगी सर सल्लाह  र परामर्स दिनेछौ

हाम्रो लक्ष तपाईंलाई जापानमा उचित काम सम्म  पुर्‍याउनु हो ।

यदी तपाईं जापान जादै हूनुहुन्छ  भने  किन जादै हूनुहुन्छ  ?

तपाईंको उदेश्य के हो ? 

तेस अनुसार को उचित सल्लाह पनि दिनेछौ ।



 
 
 

Comments


bottom of page